राजनीति Archives | Page 3 of 1903 | Khabarhub Khabarhub

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी छ । सोमबार बिहानसम्म फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिएको छ । सोमबार बिहानैदेखि माङसेबुङ गाउँपालिकाको मतगणना भइरहेको छ । यो पालिका झनै रोचक प्रतिस्पर्धा हुने ठाउँ हो । फाकफोकथुम र चुलाचुलीको गणनाबाट एमाले पहिलो, कांग्रेस दोस्रो, पहिचान पक्षधर मुढा तेस्रो र रास्वपाको घण्टी चौथो…