राजनीति Archives | Page 5 of 1905 | Khabarhub Khabarhub

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । अहिलेसम्म छविसपाथिभेरा, खप्तडछान्ना गाउँपालिका, थलारा वडा नम्बर ९ र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ को मत गणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अग्रता कायमै छ । भने नेपाली कांग्रेसले मतान्तर घटाइरहेको छ । एमालेका उम्मदेवार दमन भण्डारीले…