राजनीति Archives | Page 53 of 1927 | Khabarhub Khabarhub

चैत १६ गते राप्रपाले काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने

काठमाडौं । राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम संचालन गर्ने र काठमाण्डौंमा जनसंघर्ष गर्ने निर्णय गरेको हो । यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमुलक आन्दोलन सम्बन्धि प्रशिक्षण गरेको छ।…