राजनीति Archives | Page 7 of 1927 | Khabarhub Khabarhub

संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा

काठमाडौं-प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोबारे कुरा उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद बद्री पाण्डेले सिरोहियाविरुद्धको पक्राउ पुर्जीबारे कुरा उठाएका हुन् । उनले राज्यका हरेक नागरिकलाई कानुनी दायरामा ल्याउन पाइने भए पनि आग्रह-पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न नपाइने बताए ।…