Live on
Your Voice, Your Power
एजेन्सी- सामाजिक सञ्जाल ट्वीटरमा एक परिवारको भिडियो भाइरल बनको छ । एक छोरीले आफ्ना आमाबुवासँग साटेको एक सुखद पलको यो भिडियोलाई अहिलेसम्म १ करोड भ्युज प्राप्त भएको छ । एक छोरीले आफ्नो आमाबुवाको उत्साहलाई क्यामेरामा रेकर्ड गरेको भिडियो भाइरल बनेको छ । खासमा एक छोरी एउटा पत्र लिएर आउँछिन् र अभिभावकको छेउमा जान्छिन् । उनी…