रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. दाँतको औषधि पन्ध्रौँ र सोह्रौँ शताब्दीतिर हल्याण्ड स्पेनमा दाँतको औषधिका रुपमा पिसाबलाई बढी मात्रामा प्रयोग गर्ने गरिन्थ्यो । २. ४७ जना रसियाको क्रेमलिनमा ४७ जना जार (सम्राट) हरुका लास राखिएको या गाडिएको छ । ३. सङ्गीत साधन वैज्ञानिकहरुले भेटेका सबैभन्दा पुरानो सङ्गीतको साधन भनेको बाँसुरी हो । यो बाँसुरी चराको पखेटाको हाडबाट बनिएको थियो…