Live on
Your Voice, Your Power
तपाईंले आमाको दूधको संकलन भएको सुन्नु भएको छ ? एक महिला कार्यकर्ताले हालैमा आमाको दूध संकलन गर्ने योजना बनाएर काम थालेकी छन् । एक अनौठो पहल मातहत कार्यकर्ताले ती महिलाको सुची तपार पार्दैछिन् जो कोरोना संक्रमणबाट आमा गुमाएका शिशुहरुकालागि दुध दान गर्ने इच्छा राख्दछन् । सामाजिक सञ्जालमा आमाको दूधकालागि आएका आग्रह पछि ती कार्यकर्ताले आमाहरुको…