रोचक/विचित्र संसार « Khabarhub

जब सानी बच्चीले बाबुको निन्द्रा बोलाउन शिर थम्-थमाइन्

अक्सर साना बालबालिका सुताउन अभिभावकले उनीहरूको शिर वा पिठ्युँमा थम् थमाएर गीत गाउँदै सुताउने गर्दछन् । यसो गर्दा उनीहरूमा निन्द्रा जागृत हुन्छ र चाडाेँ निदाउँछन् । तर हालै एक भिडियो भाइरल बनेको छ, जसमा एक सानी नानीले आफ्नो बाबालाई त्यसरी नै सुताउन प्रयास गरेको देखिन्छ । भाइरल भिडियोमा एक बालिकाले उनको बुवालाई निन्द्रा पार्न अत्यन्त मायालु…