रोचक/विचित्र संसार « Khabarhub

एकै देशमा दुई राहदानी !

विश्वमा केही यस्ता अनौठा नियम कानुन र जीवनशैली छन् जसका बारेमा थाहा पाएपछि हामी अचम्मित हुने गर्दछौ । १. दुई राहादानी नेपालमा राहदानीले अधिकाशं सरकारी काम हुने गर्दछ । अझ घरेलू उडानकालागि त राहदानी चाहिदाँ पनि चाहिँदैन । भारत बाहेको विदेश जानु पर्याे भने मात्र यो चाहिन्छ । तर रूसमा भने घरेलू यात्रामा पनि राहदानी…