Live on
Your Voice, Your Power
एउटा काग र परेवा एकदमै मिल्ने साथी थिए । उनीहरुबीच घनिष्ट मित्रता थियो । तर उनीहरुबीच उमेरको भने धेरै अन्तर थियो । परेवा ज्यादै बूढो थियो भने काग जवान थियो । उनीहरु एउटा रुखको हाँगामा गुँड लगाएर सँगै बस्ने गर्दथे । उमेरका कारण परेवा कतै जान नसक्ने भएकाले कागले नै उसलाई चारो खोजेर ल्याइदिने गथ्र्यो…