Live on
Your Voice, Your Power
के तपाईंले कहिल्यै कुनै लोखर्केलाई मानिसले झै बोतलबाट पानी पिएको देख्नु भएको छ । अझ एक बालक झै मानिससँग पानी मागेर लोखर्केले पानी पिएको देख्नु भएको छ । सामाजिक सञ्जालमा अहिले एक लोखर्केले बोतलबाट पानी पिएको भिडियो भाइरल भएको छ । सुसान्त नन्दा नामक एक ब्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेको तिर्खाएको लोखर्केले पानी पिएको भिडियो…