Live on
Your Voice, Your Power
लण्डन– बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका कारिस स्यमोन्डस सरकारी निवासमा सरेका छन्। बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन्। यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। ‘प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री…