रोचक/विचित्र संसार Archives | Page 65 of 71 | Khabarhub Khabarhub

पत्याउनुहुन्छ ? एउटा माछाको मूल्य झण्डै ३५ करोड पर्छ

एक पटक अनुमान गर्नुस् त एउटा माछाको मुल्य कति पर्ला ? तर, तपाईंले अनुमान गरेको भन्दा अत्याधिक बढी मूल्यमा माछा खरिद भएको छ । यो प्रसङ्ग जापानको हो । जापानको टोकियोमा एकजना सुसी व्यवसायीले एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात करिब ३४ करोड ७२ लाख बराबर नेपाली मूल्यमा खरिद गरेका छन् ।…