विचार Archives | Page 21 of 99 | Khabarhub Khabarhub

अराजकतावाद उन्मुख राजनीति

नेपालको संविधान २०७२ लाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भनिए पनि औपचारिक रुपमा ‘समाजवाद उन्मुख’ स्वीकार गरिएको छ। साम्यवादको विस्तार र पूर्णतः विपरीत ध्रुवको पुँजीवादी व्यवस्थाबाट आर्थिक समस्या अझ जटिल बन्दै गएको अवस्थामा प्रतिपादित मध्यमार्गी स्वरूपको राज्य सञ्चालन गर्ने विधिलाई समाजवाद मानिएको देखिन्छ। एकातर्फ यसमा साम्यवाद जस्तै देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व अर्थात् वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन…