Live on
Your Voice, Your Power
दोहा - गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाख भन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् । गैरआवासीय नेपाली संघको कोभिड -१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा उद्धारको पर्खाइमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका…