Live on
Your Voice, Your Power
मणि दाजु,तपाईंले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ – खास गरी पत्रकारिता र त्यो पनि ‘समाज’कै समालोचना गरेर ! करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्यो । तपाईं एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नू कलाकौशलको समीक्षा । त, यो दुई घण्टा म सोचिरहँ । र केही…