Live on
Your Voice, Your Power
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण अधिकांश देशमा लकडाउन गरिएको छ । नेपालमा चैत ११ गतेदेखि लकडान गरिएको छ । लकडाउनले धेरै मानिस फुर्सदिला बनेका छन् । लकडाउनले फुर्सदिलो बनेका धेरै सिर्जनात्मक काममा लागेका छन् । आफ्नो कलालाई लकडाउनमै तिखार्ने काम गरेका छन् । यही सूचीमा पर्छन् चित्रकार बाबु साइला अर्थात भीम सुब्बा…