साहित्य Archives | Page 30 of 36 | Khabarhub Khabarhub

लोकगायक एलपी जोशी : पाको उमेरको तन्नेरी आवाज

झापाको दमकस्थित जोशी चौकमा अक्सर मानिसहरु ८४ बर्षीय एलपी जोशीको वरिपरी झुमिन्छन । कारण हो उनको चर्चित आवाज । उमेरले नै बताउँछ जोशीलाई बुढ्यौली लागिसकेको छ । चाउरी परेका गाला र सेताम्मे कपालले समेत त्यसको संकेत गर्छ । तर जोशीको आवाज बुढ्यौली भन्नेहरुका लागि बलियो पर्खाल सरह हो । हार्मोनी र माइक भेटे भने उनी…