साहित्य Archives | Page 31 of 38 | Khabarhub Khabarhub

वरिष्ठ साहित्यकार भण्डारीको निधन

काठमाडौं–वरिष्ठ साहित्यकार प्रा. डा. डीपी भण्डारीको शनिबार निधन भएको छ । ८५ वर्षीय भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिवार बिहान निधन भएको हो । अस्पतालका निर्देशक अनिल ओड्युभिलका अनुसार निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो । भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन…