Live on
Your Voice, Your Power
काठमाडौँ– भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिलेसम्म जम्मा ६ जनालाई समातेर अनुसन्धान चलिरहेको छ। आज (सोमबार) पक्राउ गरिएका २ जना बैतडीका भएपनि उनीहरुको…