प्रहरी Archives | Page 5 of 100 | Khabarhub Khabarhub

ठगीको आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ

काठमाडौं –विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका ललितपुरका अनिल श्रेष्ठ पक्राउ परेका छन् । ठगी तथा अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् । ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ का श्रेष्ठले लुभुकी एक महिलामाथि ठगी तथा अपराधिक विश्वासघात गरेको उजुरी काठमाडौं प्रहरीमा…