प्रहरी Archives | Page 58 of 110 | Khabarhub Khabarhub

भिसेरा रिपोर्ट अनुसार कारभित्रका तीन बालकको निसासिएर मृत्यु

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ । इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा भेटिएपछि गरिएको अनुसन्धान अनुसार निसासिएर मृत्यु भएको खुलेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने, ‘हामीले बालकको मृत्युको…