Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीबाट प्रदेश प्रहरीमा समायोजन हुने प्रहरी कर्मचारीको स्वतः एक तह बढुवा हुने प्रस्ताव अगाडि सारिएको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले यस्तो प्रस्ताव अगाडि सारेका छन् । समायोजनपछि पनि प्रहरीको मनोबल कमजोर हुन नदिन स्वतः एक तह बढुवा हुने व्यवस्था गर्नुपर्ने बडुको भनाइ छ । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा…