ग्याजेट/प्रडक्ट्स Archives | Page 9 of 14 | Khabarhub Khabarhub

असुसद्वारा ‘भविष्यको ल्यापटप’ सार्वजनिक !

काठमाडौं– प्रविधिसँग सम्बन्धित एक कम्पनी ‘असुस’ले ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) नेपाली बजारमा लन्च गरेको छ । दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, टचस्क्रिन किबोर्डका साथमा लन्च गरेको हो । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु र मल्टिटास्किंङ व्यवसयाीहरुको आवश्यकतालाई…