समाचार Archives | Page 21 of 23 | Khabarhub Khabarhub

अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी, चकित पार्ने १० तथ्य

एजेन्सी– मानिसहरु स्वस्थ रहन तथा भिटामिन प्राप्त गर्न अण्डा खाने गर्छन् । यसक्रममा अण्डाको बोक्रा भने त्यतिकै फालिन्छ । अण्डाको बोक्रा कुनै काममा प्रयोग गर्न पनि सकिँदैन । तर अब भने त्यसो नहुने भएको छ । अण्डाको बोक्रा भाचिएको तथा फुटेका हड्डीहरु जोड्न प्रयोगमा आउने भएको छ । अहिले प्रयोगमा रहेको प्लास्टरको ठाउँमा अण्डाको बोक्राले…