Live on
Your Voice, Your Power
काठमाडौं - हामी बिहान उठेर पानी पिउँछौँ। कतिपयले त कागती पानी पिउने पनि गर्नुहुन्छ। यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। हामीलाई स्वस्थ राख्न यसले मद्दत गर्छ। कागतीलाई विभिन्न समस्याको समाधानका रूपमा वा एक प्रकारको घरेलु औषधिकै रूपमा लिने गरिन्छ। आयुर्वेदमा पनि कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ। कागती पानी जुनसुकै समयमा पानी पिउन…