Live on
Your Voice, Your Power
विभन्न अग्ला पहाड तथा पहराहरूमा पाइने जडीबुटी शिलाजीतका विषयमा धेरैलाई थाहा नहुन सक्छ । आयुर्वेदमा शिलाजीतको विशिष्ट स्थान छ । यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइने हुँदा मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीत निकै लाभदायी…