Live on
Your Voice, Your Power
केरा के हो भन्ने विषयमा सवैलाई थाहा भएकै कुरा हो । स्वास्थ्यका लागि उपयोगी फलफूलभित्र पर्छ केरा । त्यसो त केराको फल मात्र होइन पात, डाँठ र फूल समेत स्वास्थयका लागि निकै उपयोगी मानिन्छन् । केराको पातको खाना खानको लागि प्रयोग हुन्छ । धार्मिक कार्यमा समेत यो प्रयोगमा आउँछ । केराको डाँठ पत्रिका बनाउन प्रयोग…