टिप्स Archives | Page 70 of 85 | Khabarhub Khabarhub

कुन भिटामिनले कस्तो फाइदा गर्छ ?

भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरेर हामीलाई रोगहरु लाग्नबाट बचाउँछ । हरिया सागपात तथा सबै जातका तरकारीहरुमा भिटामिन पाइन्छ । सबै जातका फलफूल, फुल, माछा, मासु र दूधमा पनि भिटामिन हुन्छ । भिटामिन ए,बी,सी,डी ई र के गरी विभिन्न थरीका हुन्छन् । विभिन्न फलफुल, सागपात तथा तरकारीमा विभिन्न थरीका भिटामिनहरु पाइन्छ । आज हामी…