Live on
Your Voice, Your Power
जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले हाम्रो गाउँ घरमा पाइने सितलचिनी मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने बताएकी छिन् । यसमा पाइने पौष्टिक तत्वले बालबालिका देखि गर्भवती महिलाका लागि निकै लाभदायी हुने बताइन् । हाम्रै गाउँघरमा पाइने यस्ता पोषिला तत्वहरुबारे हामी अनविज्ञ रहेको बताउँदै विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रो देशका नीति–निर्माताको आँखा खुल्ने तर्क…