Live on
Your Voice, Your Power
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालिगुराँस नदेख्ने सायदै नहोलान् । यसलाई देखे पनि यसको फाइदा बारे जो कोहीलाई थाहा नहुन सक्छ । लालीगुराँस देख्नमा जति सुन्दर हुन्छ, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । पहाडी तथा हिमाली भु–भागमा लटरम्म फुल्छ लालिगुँरास । गर्मीमा लू, रुघाखोकी, ज्वरोजस्ता अनेकौं रोग भगाउन लालिगुराँस महत्वपूर्ण मानिन्छ । गुराँसको…