Live on
Your Voice, Your Power
काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा रहेको दुईजना नर्सको पीसीआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जना नर्सको कोराना नेगेटिभ आएको शुक्रराज अस्पतालका निर्देशक डा सागरराज भण्डारीले खबरहबलाई जानकारी दिए । दुवै जनाको रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेकको अस्पतालका निर्देशक…