सिफारिस Archives | Page 2 of 6 | Khabarhub Khabarhub

बच्चा स्कुलमा भर्ना गर्नुअघि आँखा जाँच गर्नुपर्छ

काठमाडौँ - आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन् । मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेट आदि, इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन गाउँ या सहर दुबैमा बढ्दो छ । अहिले प्रविधिको विकाससँगै विकृति र विनाश पनि बढिरहेको छ । अभिभावकहरूले आफ्नो व्यस्तताको कारणले साना–साना बालबालिकाको हातमा…