Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालका लागी बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बङ्गलादेशको सहभागिता हुने बताएका हुन् । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो । भेटमा…