Page 103 | Khabarhub Khabarhub

१६औं पटक सगरमाथा चढ्ने तयारी गरिरहेका जाङ्ग्बु भन्छन्–सुनजत्तिकै मूल्यवान छन् हिमाल

काठमाडौं– हालसम्म १५ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका जाङ्ग्बु शेर्पा सगरमाथा आरोहण गर्ने क्रममा एकजना अमेरिकी आरोहीले भनेको एउटा गम्भीर कुरा याद गर्छन् । सगरमाथाको क्याम्प २ मा तातो कफीको चुस्की लगाउँदै ती अमेरिकी आरोहीले भनेका थिए, “जाङ्ग्बु, हेर त तिम्रो चारैतिर सुनैसुन छ ।“ अमेरिकी आरोहीको कुराले जाङ्ग्बुको मन छोयो । “उनको…