Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार यस निक्षेप संकलनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल…