Khabarhub | Page 1632 of 13676 | Nepal's Trusted News Source Khabarhub

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन तत्कालीन गाविसको समायोजनमा वराहक्षेत्र नगरपालिका गठन भयो । वराहक्षेत्र नगरपालिकाको आम्दानीको मुख्य स्रोत कृषि बाली र धार्मिक पर्यटन नै हो । साविक वराहक्षेत्र हाल[ ... ]

बागमतीमा सरकार फेरबदल

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

आफूले नियुक्त गरेका मन्त्रीलाई सपथ खुवाउने आश्वासन पाएपछि जुटेको थियो सहमति

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती प्रदेश सरकार सञ्चालन गर्ने आश्वासन दिएपछि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिएका छन्‌ । प्रदेश राजधानी हेटौंडा (मकवानपुर)मा मंगलबार[ ... ]

एमाले विवाद

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

खबरहब

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीविरुद्ध व्यक्तिगत रुपमै उत्रिन थालेका छन् अध्यक्ष केपी शर्मा ओली । दुई कार्यकाल राष्ट्रपति बनेर बिदा भएपछि गत असार १४ गते मदन भण्डारी[ ... ]

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो

काठमाडौं– इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन…

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । आज (मङ्गलबार)

तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं– तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउदसमेत पाँच जनालाई गए राति प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय