Live on
Your Voice, Your Power
काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा इप्पानले साधारण सभा सम्पन्न गरेको हो । सधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । दाहालले ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्ने आग्रह गरेका थिए । ऊर्जा व्यावसायीकालागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव…