Khabarhub | Page 2544 of 13778 | Nepal's Trusted News Source Khabarhub

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

थोरै खाऔँ, अधिक रमाइलो गरौँ

पवन मुडभरी

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन मिठा मिठा परिकारहरू खाने र भोलि निराहार व्रत बस्ने चलन हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको हो ।  तर पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा[ ... ]

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

आफ्नै नेतृत्वको कम्युनिस्ट केन्द्रलाई प्राथमिकता

खबरहब

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए । केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको[ ... ]

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

खबरहब

काठमाडौं- विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका छन् ।   संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना[ ... ]

रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग

खबरहब

काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजालसमा निवेदन लिएर पुगेका छन् । बैंक जमानत बुझाउँदा पनि थुनामै राख्नेगरी[ ... ]

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी– लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानुनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका विषयबारे निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले…

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका कमल भण्डारीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक करोड

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’

मकवानपुर- सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका प्रहरी कर्मचारीलाई राष्ट्र र जनताको सुरक्षामा समर्पित भएर काम गर्न निर्देशन दिएका