Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य झन्डै १६ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर मौरीको मह काढ्ने (हनी हन्टिङ) लाई महोत्सवका रूपमा…