Khabarhub | Page 2605 of 13734 | Nepal's Trusted News Source Khabarhub

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

बढ्दै उपनिर्वाचनको सरगर्मी

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई वस्तुस्थिति बुझ्न रूपन्देही–३ मा खटाएको छ ।  आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि रूपन्देही–३ को वस्तुस्थिति बुझ्न उनी[ ... ]

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

मुख्यमन्त्रीले होटल पुगेरै भेटे, प्रदेश अध्यक्षको निर्देशन अलपत्र

खबरहब

काठमाडौं - विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी प्रदेशको राजधानी उत्रिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न एमाले कार्यकर्ताकै लर्को लागेको देखियो । सोमबार विराटनगर विमानस्थलमा उत्रिँदा उनलाई स्वागत गर्नेमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना[ ... ]

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे - अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान सिरहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको…

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन्

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्रामसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर