Khabarhub | Page 266 of 12115 | Nepal's Trusted News Source Khabarhub

सन् २०२५ को स्वागत

खबरहब

काठमाडौं - ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई[ ... ]

नयाँ पार्टी खोल्ने भीम रावलको तयारी, पर्ख र हेरको अवस्थामा अछामका एमाले

धनगढी- नेकपा (एमाले)को उपाध्यक्षसहित संगठित सदस्यबाटै हटाइएका डा. भीमबहादुर रावल अहिले कुनै दलसँग आवद्ध छैनन् । एमालेले पुस ११ गते संगठित सदस्य खोस्दै पार्टीबाटै निष्कासन गरेयता रावल दलविहीन छन् । चार दशक राजनीतिक जीवन बिताएको[ ... ]

सरकारले परिणाम दिन नसकेपछि सत्तारुढ नेता नै असन्तुष्ट

उपलब्धि नदेखिएपछि नेतृत्वमाथि बढाउँदै दबाब

काठमाडौं – संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएको ६ महिना पुग्न लागेको छ । राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्वका लागि संविधान[ ... ]

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको…

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका