समाचार Archives | Page 2763 of 8541 | Khabarhub Khabarhub

गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन् । उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे । प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए । बागलुङ क्षेत्र नं…