Khabarhub

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

विज्ञ भन्छन् : सरकारले बाटो बिराउँदा लोकतन्त्र समस्यामा पर्छ

ज्ञानु घिमिरे

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको सरकारले धमाधम अध्यादेश ल्याउन थालेको छ। बजेट अधिवेशन बोलाएको भोलिपल्टै अधिवेशनबाट पछि हटेको बालेन शाह नेतृव्वको सरकारले मंगलबार दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष[ ... ]

कांग्रेसले एकैदिन एउटा पूर्णबहादुरलाई राहत दिँदा अर्का पूर्णबहादुरलाई पेल्यो

खबरहब

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विभिन्न नेतासम्बन्धी अनुशासनात्मक विषयमा महत्वपूर्ण निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले यस्ता निर्णय गरेको हो । बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित अनुशासनात्मक विषय सर्वोच्च[ ... ]

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

संगम ढकाल

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म ‘लालीबजार’लाई हलमा नलगाउन मंगलबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि विभिन्न कोणका विचार सार्वजनिक भएका छन् ।  मंगलबार साँझ नै ‘लालीबजार’को प्रिमियर डाकिएको[ ... ]

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

रविको ब्रिफिङ– ‘प्रधानमन्त्री र मेरो उच्च समन्वय छ, इमर्जेन्सी केस ओपीडीमा लान मिल्दैन’

ज्ञानु घिमिरे

काठमाडौं- धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आज अनौपचारिक रुपमा संसदीय दलको बैठक राखेको छ । काठमाडौँमा उपलब्ध सांसदहरूलाई बोलाएर बसेको दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई निर्देशनात्मक र आदेशात्मक[ ... ]

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् ।  बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ विरोध गर्ने…

सेनाको पत्रप्रति जनप्रतिनिधिको गम्भीर आपत्ति, एकस्वरमा भने : विधि र प्रक्रिया मानेको देखिएन

बर्दिया- वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण मागसम्बन्धी सेनाको पत्रप्रति बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।