इनसाइट/स्पेशल « Khabarhub

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार अहिले करिब १ लाख ८ हजार नेपाली कालोसूचीमा छन् । बैंकहरुबाट ऋण निकाल्न नपाउने गरी राष्ट्र बैंकले कालोसूचीमा राखेका यीमध्ये ७० प्रतिशत चेक बाउन्स (चेक अनादर) का कारण कालोसूचीमा परेका हुन् । बाँकी ३० प्रतिशत मात्रै भाकामा बैंकको ऋण नतिरेका कारण कालोसूचीमा परेका हुन् । नेपाल राष्ट्र बैंकका बैंक तथा…