Khabarhub | Page 2881 of 13902 | Nepal's Trusted News Source Khabarhub

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं - वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ। उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले[ ... ]

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

ज्ञानु घिमिरे

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका घर ध्वस्त पारेका जेन-जी पुस्ता त्यसको भोलिपल्टै भाँडिएका छन्। मङ्गलबार सरकारी सम्पत्ति र नेताका घरघर तोडेका उनीहरूले बुधबार नेपाली सेनासँग वार्ता र अन्तरिम सरकारको नेतृत्वलाई[ ... ]

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि…

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर नेपाली सेनाको जिम्मा लगाएका छन् । भिडियोमा सुनिने संवादका अनुसार