Khabarhub

झापा–५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

खबरहब

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले २ बजेबाटबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यस निर्वाचन क्षेत्रमा[ ... ]

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने

खबरहब

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति १:३० बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गर्ने निर्णय गरिएको हो। यो क्षेत्रमा नेकपाबाट रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी[ ... ]

आइसीसी टी–२० विश्वकप

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

खबरहब

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । भारतले दिएको २५४ रनको लक्ष्य पछ्याउनले क्रममा इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन[ ... ]

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

दलहरू जिम्मेवार बन्दा देशले पायो निकास

ज्ञानु घिमिरे

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको आन्दोलनले देशलाई एउटा संकटको डिलमा धकेल्यो । देशलाई संकटको डिलबाट सफलतापूर्वक अवतरण गरेर ट्र्याकमा ल्याउने काम अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । जेन-जी[ ... ]

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

बुलेटविरुद्ध ब्यालेटको गर्जन

संकेत कोइराला

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो राजनीतिज्ञहरुको जिम्मा लगाएका छन् । अनपेक्षित परिस्थितिका कारण निर्वाचनको पात्रो केही यता धकेलिएपछि आसको अर्को त्यान्द्रो बोकेर मतदाताहरु लाइनमा उभिनु परेको हो । शासकमा उन्माद[ ... ]

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

खबरहब

काठमाडौं - निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा निर्वाचनबारे विवरण दिएका छन्। उनले बिहान ७[ ... ]

मतदान केन्द्रबाट मतपेटिका सिल गरी संकलन गरिँदै (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंको अन्नपूर्ण विनायक स्कुल मतदान केन्द्रबाट मतपेटिका सिल गरी संकलन प्रक्रिया सुरु भएको छ। निर्वाचन अधिकृतहरूले मतदान सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न भइरहेको जानकारी दिएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

शान्तिपूर्ण निर्वाचनले सुशीलालाई दिलाएको सफलता

खबरहब

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि राजनीतिक संकटको घडीमा सरकारको नेतृत्व लिएकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार मुख्य म्यान्डेटमा सफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा नै फागुन[ ... ]

२५ मिनेट अगाडि

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यका अनुसार मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ८५ मत खसेको प्रारम्भिक जानकारी छ । जसमा ३८ हजार ८५६ महिला र ३६…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका