इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार दुई सय रुपैयाँले घटेको छ । गत साता शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५० हजार रुपैयाँमा ८०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसै गरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।…