इनसाइट/स्पेशल « Khabarhub

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा १० प्रतिशत ​​​​​​​बेरुजु थपियो 

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ। उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले बिहीबार सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक…