Live on
Your Voice, Your Power
काठमाडौं– नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा हुने गरेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तु, गैरखाद्य वस्तु र सेवाको अंश क्रमशः ४८.३० प्रतिशत, १८.४६ प्रतिशत र ३३.२४ प्रतिशत रहने अनुमान प्रस्तुत छ । गत आर्थिक वर्ष यस्तो अंश क्रमशः ४८.८४ प्रतिशत, १८.३४…